असार ५, काठमाडौँ । नेपालले अमेरिका विरुद्धको आजको खेलमा आफ्नो राम्रो सुरुवात गरेको छ। आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको हो।
आजको खेलमा
पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिइसकेको छ । अमेरिकाको चारै विकेट नेपालका
करण केसीले लिएका हुन् ।
- न्युज बहार संवाददाता