Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अमेरिकी दूतावासद्वारा क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्विकार

  •   २ वर्ष अघि | ९ जेष्ठ २०८१, बुधबार

जेठ ९, काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्विकार गरेको छ। सन्दीपले आइसिसी टी-२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारीमा रहेको आफूलाई अमेरिकी दूतावासले भिसा नदिएको उल्लेख गरेका छन्।

जबरजस्तीकरणी मुद्दामा उच्च अदालतले सफाइ दिएपछी उनलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गर्दै विश्वकपका लागि नेपाली टिममा राख्नका लागि आइसिसीसँग सहमति लिएको थियो। आइसिसीको सहमतिसँगै सन्दीप अमेरिका जान लागेका थिए।

हाल नेपाली टोली अमेरिकामा विश्वकपको तयारीमा रहेका छन ।  

  • न्युज बहार संवाददाता

थप