Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आइपिएलमा हिजो राती भएको खेलमा चेन्नई सुपरकिंग्सको जित।

  •   ३ वर्ष अघि | १० जेष्ठ २०८०, बुधबार

जेठ १०, काठमाडौँ। आइपिएल २०२३ को हिजो राती भएको खलेमा चेन्नई सुपरकिंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। यो जित सँगै चेन्नई सुपरकिंग्स आइपिएल २०२३ को फाइनलमा पुगेको छ।

हिजो मंगलबार राति घरेलु मैदानमा भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई १५ रनले  हराउँदै चेन्नई उपाधि नजिक पुग्न सफल भएको हो ।

चेन्नईको घरेलु मैदान एमए चेन्नस्वामी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम चेन्नईले निर्धारीत २० ओभरमा  ७ विकेट गुमाउँदै गुतरातका अगाडी १७२ रनको लक्ष्य खडा गरेको थियो १७३ रनको लक्ष्य पछ्याएको गुजरात अन्तिम बलमा १५७ रन बनाउँदा अलआउट हुन पुग्यो।

  • न्युज बहार संवाददाता

थप