माघ २८, काठमाडौँ
। आइतबार नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा आफ्नो
दोस्रो खेल खेल्दैछ । प्रतियोगिताकाको दोस्रो खेलमा भुटानको सामना गर्न नेपाल तयार रहेका छन । शनिबारदेखि उक्त प्रतियोगिता मलेसियामा सुरु
भएको थियो ।
शनिबार प्रतियोगिताको
पहिलो दिन खेलिएको आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले
हराएको थियो ।
- न्युज बहार संवाददाता