Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

क्यानले सन्दीप लामिछानेबारे २५ पुसपछि मात्र धारणा सार्वजनिक गर्ने

  •   ३ वर्ष अघि | १९ पुस २०८०, बिहिबार

पुस १९, काठमाडौँ । सन्दीप लामिछानेबारे नेपाल क्रिकेट संघ क्यानले २५ पुसपछि मात्र धारणा सार्वजनिक गर्ने बताएको छ ।

२५ पुसमा बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेको सजाय तोक्न पेशी तोकिएको छ । सन्दीपबारे त्यसपछि मात्र क्यानले आफ्नो धारणा सार्वजनिक गर्ने क्यानका सचिव पारस खड्काले बताएका छन ।

खड्का अनुसार सन्दीपका वकिल र त्रिकेट संघका कानुन सल्लाहकारसँग कुराकानी भइसकेको छ र  २५ पुसमा के फैसला आउँछ त्यसपछी क्यानले आफ्नो धारणा राख्ने छ ।

  • न्युज बहार संवाददाता

थप