Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

क्यानद्वारा स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने तयारी

  •   २ वर्ष अघि | २ जेष्ठ २०८१, बुधबार

जेठ २, काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने तयारी गरेको छ ।

जबरजस्तीकरणी मुद्धामा सन्दीपलाई उच्च अदालत पाटनले सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने तयारी गरेको हो ।

क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार भोली सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने तयारी भएको हो । उनले जनाए अनुसार सन्दीपले १०० प्रतिशत विश्वकप खेल्न पाउनेछन ।

क्यानले आफ्नो खर्च गरेर भएपनि सन्दीपलाई विश्वकप खेल्न पठाउँने कोषाध्यक्ष खड्काकाले जनाएका छन । 

  • न्युज बहार संवाददाता

थप