Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सन्दिपलाई क्रिकेट खेल्न विदेश लैजानको लागी हर सम्भब कोसिस गर्दै क्यान।

क्यानले राखेपलाई पत्र पठाएको छ ।

  •   ४ वर्ष अघि | १० फाल्गुन २०७९, बुधबार

फागुन १०, काठमाडौँ । क्यान (नेपाल क्रिकेट संघ) ले सन्दीप लामिछानेलाई यूएई टुरमा लैजाने कुरामा पहल गरिदिन अग्रह गर्दै राखेप (राष्ट्रिय खेलकुद परिषद्)मा पत्र पठाएको छ ।  क्यानका क्रिकेट म्यानेजर विनोद दाशले आफूहरुले राखेपमा व्यक्तिगत पत्र सँगैको पत्रमा सन्दीप लामिछानेलाई पनि विदेश लैजाने कुरामा पहल गरिदिन अग्रह गर्दै पत्र पठाएको बताएका छन । 

 क्यानका क्रिकेट म्यानेजर विनोद दाशले भने ‘हामीले राखेपमा सन्दीपलाई विदेश लैजानका लागि पत्राचार गरेका छौं।’ खेलकुदको मुख्य निकाय भनेको राखेप हो, अब राखेपले अदालतसँग आग्रह गरेमा सम्भव हुनसक्छ की भनेर राखेपलाई  पहलको लागी आग्रह गरेको र बाँकी कुरा अहिले खुलाउन नमिल्ने बताएका छन।

नेपालले विश्वकप लिग २ अन्तर्गत अब यूएईमा त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यसैका लागि सन्दीप स्वयमले विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्चमा पनि निवेदन दिएका छन् ।

थप