Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

क्यानले गर्यो फाइनल खेलको टिकट बिक्रिबापतको पचास प्रतिशत रकम भूकम्प पीडितलाई दिने घोषणा

  •   ३ वर्ष अघि | १८ कार्तिक २०८०, शनिबार

कार्तिक १८, काठमाडौँ । आइतबार हुन लागेको नेपाल र ओमानबिचको खेलको टिकट बिक्रीबापत प्राप्त हुने रकमको पचास प्रतिशत रकम नेपाल क्रिकेट संघ (क्यान)ले भूकम्प पीडितलाई दिने घोषणा गरेको छ ।

आइतबार आइसीसी टी–२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमानबिच फाइनल खेल हुँदैछ ।

 

  • न्युज बहार संवाददाता

थप