Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विराटनगर किंग्सले काठमाडौँ गुर्खाजलाई दियो ११८ रनको लक्ष्य

  •   २ वर्ष अघि | ३० मंसिर २०८१, आइतवार

मंसिर ३०, काठमाडौँ । एनपिएल - नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले काठमाडौँ गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ। 

टस हारेर पहिले व्याटिङ गरेको विराटनगर अन्तिम बल खेल्न बाँकी छदा ११७ रनमा अलआउट भयो। काठमाडौँले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।

विराटनगरका यसअघि नै उपाधी होडबाट बाहिरि सकेको छ भने काठमाडौँको भने यो खेल जित्न सके केही झिनो आस बाँकी रहने छ ।

  • न्युज बहार संवाददाता

थप