Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईसीसी विश्वकप लिग–२ अघि नेपालले अमेरिकासँग तीन टी–२० आई खेलको सिरिज खेल्ने

  •   २ वर्ष अघि | ३० भदौ २०८१, आइतवार

भदौं ३०, काठमाडौ । आईसीसी विश्वकप लिग–२ अघि नेपालले अमेरिकासँग तीन टी–२० आई खेलको सिरिज खेल्ने पक्का भएको छ ।

अक्टोबर १७, १९ र २० मा नेपाल र अमेरिकाबीच तीन टी–२० आई खेलको सिरिज हुने जनाइएको छ । अमेरिकी पत्रर पिटर डेला पेनालेका अनुसार यो तीन टी–२० आई खेल सिरिज ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा हुने छ ।  

त्यसपछि ग्राण्ड प्रेरी रंगशाला डालसमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ त्रिकोणात्मक सिरिज प्रतिस्पर्धा हुनेछ । २७ अक्टोबरमा नेपालले अमेरिकासँग खेल्नेछ ।

  • न्युज बहार संवाददाता

थप