Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

चेन्नई सुपर किंग्समाथि सनराइजर्स हैदराबादको शानदार जित

  •   २ वर्ष अघि | २४ चैत्र २०८०, शनिबार

चैत २४, काठमाडौँ । सनराइजर्स हैदराबादले आफ्नो घरेलु मैदानमा चेन्नई सुपर किंग्समाथि ६ विकेटको सहज जित हात पारेको छ । आईपीएलमा यो सिजन हैदराबादको यो दोस्रो जीत हो ।

हैदराबादले ११ बल बाँकी छँदै चेन्नईले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य मात्र ४ विकेटको क्षतिमा भेट्टएको हो । ऐडन मारक्रमले हैदराबादका लागि सर्वाधिक ५० रनको योगदान दिएका थिए ।

यसअघि निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा पहिले ब्याटिङ गरेको चेन्नईले १ सय ६५ रन बनाएको थियो ।

शिवम दुवेले चेन्नईका लागि २४ बलमा ४५ रनको शानदारी इनिङ्स खेलेका थिए । 

  • न्युज बहार संवाददाता

थप