Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आहारारा पोखरा गोल्डकप : जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुँदै

  •   ३ वर्ष अघि | ११ माघ २०८०, बिहिबार

माघ ११, पोखरा । आज पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २३औं संस्करणमा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुँदैछ । आजको खेल पोखरा रंगशालास्थित फुटबल मैदानमा साढे २ बजेबाट सुरु हुनेछ ।

दुवै टिम आहाराराको २३औं संस्करणसम्म आइपुग्दा उपाधिविहीन रहेका छन । जावलाखेल युथ क्लबले तीन पटक  र मच्छिन्द्रले ५ पटक भाग लिएका छन् । तर, दुवै टिम कुनै पनि संस्करणमा भिडेका थिएनन् ।

  • न्युज बहार संवाददाता

थप