Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एसीसी यू–१९ एसिया कप: नेपाली टिमले अफगानिस्तानको सामना गर्दै

  •   ३ वर्ष अघि | २४ मंसिर २०८०, आइतवार

मंसिर २४, काठमाडौँ । आज एसीसी यू१९ एसिया कपमा नेपाली टिमले अफगानिस्तानको सामना गर्दै छ। दुवै टिमलाई प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज जित्नै पर्ने दबाब रहेको छ ।

प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तान भारतसँग सात विकेटले पराजित हुँदा नेपाल पनि पाकिस्तानसँग सात विकेटले नै पराजित भएको थियो ।

आजको खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल२ मा नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ । 

  • न्युज बहार संवाददाता

थप