Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल सुपर लिगमा आज शनिबार दुई खेल हुँदै

  •   ३ वर्ष अघि | २३ मंसिर २०८०, शनिबार

मंसिर २३, काठमाडौँ । आज शनिबार नेपाल सुपर लिग २०२३ मा दुई खेल हुँदैछ । पहिलो खेल स्पोर्टिङ इलाम र धनगढी एफसीबीच हुनेछ । यो खेल दिउँसो १ बजे काठमाडौँ त्रिपुरेश्वरको दशरथ रंगशालामा नै हुनेछ भने खेल हुनेछ

यस्तै आज हुने दोस्रो खेल काठमाडौँ रेजर्स र बुटवल लुम्बिनी एफसीबीच हुनेछ । यो खेल पनि त्रिपुरेश्वरको दशरथ रंगशालामा नै हुने छ । द्स्रो खेल साँझ ५ बजे सुरु हुनेछ ।

अपराजित धनगढी ३ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ । उता स्पोर्टिङ इलाम ४ खेलबाट ३ अंकसहित सातौं स्थानमा रहेको छ ।

अपराजित काठमाडौँ ३ खेलबाट ५ अंकसहित चौथो स्थानमा छ भने बुटवल ४ खेलबाट ४ अंकसहित छैटौं स्थानमा छ । 

  • न्युज बहार संवाददाता

थप