Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपालले नामिबियासँग खेल्दै

  •   ३ वर्ष अघि | १८ फाल्गुन २०८०, शुक्रबार

फागुन १८, काठमाडौँ । आज नेपालले त्रिकोणात्मक टी–२० क्रिकेट अन्तर्गत तेस्रो खेलमा नामिबियासँग खेल्दै छ ।

काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्स, नामिबिया र नेपाल सम्मिलत रहेको छ ।  सिरिजको तेस्रो खेलसम्म आइपुग्दा नेपालले एउटा खेलमा जित र दुई खेलमा लगातार हारको सामना गरेको छ ।  

नामिबियासँग र नेदरल्याण्ड्ससँग एक एक खेलमा पराजित भएको नेपाललाइ आजको केल जित्नै पर्ने दबाब रहेको छ । फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नेपालले नामिबियालाई पराजित गर्नुपर्ने हुन्छ ।

आजको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

  • न्युज बहार संवाददाता

थप