Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज विदेशी मुद्राको खरिद दर र बिक्री दर कति?

  •   ३ वर्ष अघि | २४ माघ २०८०, बुधबार

माघ २४, काठमाडौँ । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ ।

यस दिन युरो एकको खरिद मुल्य १४२ रुपैयाँ ३३ पैसा र बिक्री मुल्य १४२ रुपैयाँ ९८ पैसा रहेको छ। 

आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३९ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसा तोकिएको छ ।

आज कतारी रियालको मूल्य एकको खरिदमा ३६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५४  पैसा पाइनेछ ।

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.60

133.20

AUD  (Australian Dollar)

1

86.10

86.49

EUR  (European Euro)

1

142.33

142.98

CAD  (Canadian Dollar)

1

97.99

98.43

GBP  (UK Pound Sterling)

1

166.39

167.14

SGD  (Singapore Dollar)

1

98.52

98.96

CHF  (Swiss Franc)

1

152.06

152.75

HKD  (Hong Kong Dollar)

1

16.95

17.03

MYR  (Malaysian Ringgit)

1

27.82

27.95

JPY  (Japanese Yen)

10

8.92

8.96

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.44

18.53

SAR  (Saudi Arabian Riyal)

1

35.36

35.52

QAR  (Qatari Riyal)

1

36.37

36.54

THB  (Thai Baht)

1

3.72

3.73

AED  (UAE Dirham)

1

36.10

36.27

KRW  (South Korean Won)

100

9.97

10.02

SEK  (Swedish Kroner)

1

12.49

12.55

DKK  (Danish Kroner)

1

19.08

19.16

BHD  (Bahrain Dinar)

1

351.72

353.32

KWD  (Kuwaity Dinar)

1

430.51

432.45

  • न्युज बहार संवाददाता

थप