Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज सेयर परिसुचक नेप्सेमा सुधार, १६.५४ अंकको बृद्धी।

  •   ३ वर्ष अघि | १८ जेष्ठ २०८०, बिहिबार

जेठ १८, काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बृद्धि भएको छ।

मंगलबार देखि घटेको सेयर बजार बिहीबार भने १६.५४ अंकले बढेको हो।

यस दिन नेप्से ०.८९ प्रतिशतले बढेर १८६६.३४ बिन्दुमा पुगेर बन्द भएको छ।

आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन उक्त रकम हिजोको तुलनामा घटेर १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँमा सीमित भएको छ।

आज २७२ वटा धितोपत्रको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच भएको हो।

  • न्युज बहार संवाददाता

थप