Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज युरो एकको खरिद मुल्य १४५ रुपैयाँ २२ पैसा, अमेरिकी डलरको कति?

  •   ३ वर्ष अघि | १९ पुस २०८०, बिहिबार

पुस १९, काठमाडौँ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ ।

यस्तै, आज युरो एकको खरिद मुल्य १४५ रुपैयाँ २२ पैसा र बिक्री मुल्य १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ। 

यसदिन बेलायती पाउण्ड एकको खरिदमा १६७ रुपैयाँ ८३ पैसा र बिक्रीमा १६८ रुपैयाँ ५९ पैसा पाइनेछ। राष्ट्र बैंकले आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४  पैसा रहेको जनाएको छ । 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.95

133.55

EUR  (European Euro)

1

145.22

145.88

SGD  (Singapore Dollar)

1

100.11

100.56

AUD  (Australian Dollar)

1

89.50

89.91

GBP  (UK Pound Sterling)

1

167.83

168.59

CAD  (Canadian Dollar)

1

99.63

100.08

CHF  (Swiss Franc)

1

155.70

156.40

JPY  (Japanese Yen)

10

9.31

9.35

CNY  (Chinese Yuan)

1

18.60

18.69

SAR  (Saudi Arabian Riyal)

1

35.45

35.61

AED  (UAE Dirham)

1

36.20

36.36

QAR  (Qatari Riyal)

1

36.47

36.64

THB  (Thai Baht)

1

3.87

3.89

MYR  (Malaysian Ringgit)

1

28.71

28.84

KRW  (South Korean Won)

100

10.14

10.18

SEK  (Swedish Kroner)

1

12.99

13.05

DKK  (Danish Kroner)

1

19.47

19.56

HKD  (Hong Kong Dollar)

1

17.03

17.11

INR  (Indian Rupee)

100

160.00

160.15

KWD  (Kuwaity Dinar)

1

432.23

434.18

BHD  (Bahrain Dinar)

1

352.67

354.26

  • न्युज बहार संवाददाता

थप