Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.०९ रुपैयाँ, अन्यको कति?

  •   २ वर्ष अघि | २४ बैशाख २०८१, सोमवार

बैशाख २४, काठमाडौँ । आज वैशाख २४ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१८ रुपैयाँ र बिक्री दर १३३.७८ रुपैयाँ रहेको छ ।

आज साउदी रियाल एकको खरिदमा ३५.५१ रुपैयाँ र बिक्रीमा  ३५.६७ रुपैयाँ पाइने छ ।

यसदिन युरोपियन युरो एकको खरिद मुल्य १४३.३० रुपैयाँ र बिक्री मुल्य १४३.९५ रुपैयाँ तोकिएको छ ।

आज सोमबार यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.०९ रुपैयाँ र बिक्री दर १६७.८५ रुपैयाँ रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिद दर २८.१० रुपैयाँ र बिक्री दर २८.२२ रुपैयाँ तोकिएको छ ।

यसदिन अस्ट्रेलियन डलर एकको खरिदमा ८८.०३ रुपैयाँ र बिक्रीमा ८८.४३ रुपैयाँ पाइने छ । 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

133.18

133.78

AUD  (Australian Dollar)

1

88.03

88.43

EUR  (European Euro)

1

143.30

143.95

SGD  (Singapore Dollar)

1

98.68

99.13

GBP  (UK Pound Sterling)

1

167.09

167.85

CAD  (Canadian Dollar)

1

97.31

97.75

CHF  (Swiss Franc)

1

147.06

147.73

HKD  (Hong Kong Dollar)

1

17.05

17.13

JPY  (Japanese Yen)

10

8.70

8.74

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.39

18.48

SAR  (Saudi Arabian Riyal)

1

35.51

35.67

QAR  (Qatari Riyal)

1

36.53

36.69

SEK  (Swedish Kroner)

1

12.31

12.36

AED  (UAE Dirham)

1

36.26

36.42

MYR  (Malaysian Ringgit)

1

28.10

28.22

KRW  (South Korean Won)

100

9.82

9.86

DKK  (Danish Kroner)

1

19.22

19.30

BHD  (Bahrain Dinar)

1

353.26

354.85

KWD  (Kuwaity Dinar)

1

433.39

435.34

THB  (Thai Baht)

1

3.63

3.64

स्रोत : नेपाल राष्ट्र बैंक 

  • न्युज बहार संवाददाता

थप