Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रिलायबल नेपाल लाइफको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा हुँदैछ पहिलो कारोबार?

  •   ३ वर्ष अघि | २७ भदौ २०८०, बुधबार

भदौ २७, काठमाडौँ । नेप्सेमा रिलायबल नेपाल लाइफको आइपीओ सूचीकृत भएको छ। आज बुधबार नेप्सेमा कम्पनीको ४ करोड कित्ता शेयर सूचीकृत भएको हो।

कम्पनीको शेयर कारोबारको लागि नेप्सेले आरएनएलआई (RNLI) संकेत प्रदान गरेको छ । यस कम्पनिको पहिलो कारोबारको लागि १६२ रुपैयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ।

यही रेञ्जलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्ने छ।

  • न्युज बहार संवाददाता

थप