बैशाख ८, काठमाडौँ। नेपालका नौ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकले विभिन्न नियम उल्लंघन गरेको कारणमा कारबाही गरेको छ।
यी बैंकहरूले गत माघदेखि चैतसम्मको अवधिमा विभिन्न नियम उल्लंघन गरेको उल्लेख गरिएको छ।
राष्ट्रिय वाणिज्य बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन विपरीत कार्य गरेको भन्दै १० लाख रूपैयाँ जरिवाना गरिएको छ भने कारबाहीमा पर्ने अन्य बैंकमहरुमा हिमालयन बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल बैंक रहेका छन।
त्यस्तै प्रभु बैंकले प्राप्ति गर्नुअघि
सेञ्चुरी कमर्सियल बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरेको कारण कारबाही
गरिएको छ।
- न्युज बहार संवाददाता