Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज ५३.१६ अंकले घट्यो नेप्से।

  •   ३ वर्ष अघि | १६ जेष्ठ २०८०, मङ्लबार

जेठ १६, काठमडौँ । आज सेयर बजार परिसुचक नेप्सेमा भारी गिरावट आएको छ ।

आगामी आर्थिक वर्षको २०८०/८१ को बजेट सार्वजनिक गर्दै सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयकमा एफपीओको प्रिमियम र मर्जर एक्विजिसनको लाभमा कर तिर्नुपर्ने कर तिर्नेलाई शुल्क तथा ब्याजमाछुट दिने व्यवस्था सार्वजनिक गरेसगैँ आज बजारमा पहिरो गएको बुझिएको छ।

आज मंगलबार सेयर बजार कारोबार सुरु भएदेखिनै घट्न थालेको नेप्से ५३.१६ अंकले घटेर १८८८.६१ बिन्दुमा पुगेर बन्द भएको छ। यो गिरावट २।७४ प्रतिशत हो।  यस्तै आज घटेको बजारमा कारोबार रकम भने २ अर्ब ३४ पुगेको छ ।

  • न्युज बहार संवाददाता

थप