Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सिरहामा लघुवित्त पीडितहरुले गरे सडमै बसेर नाराबाजी।

  •   ३ वर्ष अघि | ७ असार २०८०, बिहिबार

असार ७, सिराह । सिरहाको लहानमा लघुवित्त पीडितहरुले सडकमै बसेर प्रदर्शन गरेका छन् ।

लहानको पुलमाथि बसेर उनीहरुले नाराबाजी गर्दै सडक नै अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले आज मधेश प्रदेश बन्द गर्ने घोषणा समेत गरेका छन भने उनिहरुले प्रदर्शनको क्रममा ‘लघुवित्त संस्था खारेज गर’, ‘लघुवित्त पीडितहरुको ऋण मिनाहा गर’ लगायतका नारा लगाइरहेका छन् ।

लघुवित्त पीडितहरुले मुख्य सडकमै बसेर प्रदर्शन गरेका कारण यातायातका साधन चल्न पाएका छैनन् ।

  • न्युज बहार संवाददाता

थप