चैत १५, काठमाडौँ
। काठमाडौँको तीनकुने क्षेत्रमा आज राष्ट्रिय झन्डाको किनबेच राम्रो देखिएको छ । व्यवस्थाको विरोध र राजतन्त्रको
पक्षमा प्रदर्शन गरिएका राजावादीहरुले प्रदर्शनका लागि आज राष्ट्रिय झन्डा प्रयोग गर्दा
त्याहाँ झण्डाको व्यापार राम्रो भएको हो ।
साना
व्यवसायीहरु प्रदर्शनस्थल नजिकै राष्ट्रिय झण्डा बेच्न बसेका थिए ।
झन्डा व्यापारीले मात्र २
घण्टामा २० हजार बराबरको झण्डा बिक्री भएको समेत खुलाएका छन ।
- न्युज बहार संवाददाता