जेठ १, काठमाडौँ । प्रहरीले सहकारीको अर्बौं रकम हपचलन गरी फरार
रहेका जिबी राईको राहदानी रोक्का गर्न राहदानी विभागमा पत्राचार गरेको छ।
राईको
राहदानी रोक्का गर्नका लागि आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले पत्र लेखेर
विभागमा पठाएको स्रोतले जनाएको छ।
स्रोतका
अनुसार यसरी आएको पत्रबारे अहिले राहदानी विभागले अध्ययन गरिरहेको छ ।
- न्युज बहार संवाददाता