Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ब्याजदर भइरहेको कन्ट्रोलिङ हट्ने, अब वाणिज्य बैंकहरु आँफैले ब्याजदर तोक्ने व्यवस्था।

  •   ३ वर्ष अघि | २८ असार २०८०, बिहिबार

असार २८, काठमाडौँ । बैंकहरूले आ–आफ्नै आवश्यकता अनुसार ब्याजदर तोक्ने सहमति नेपाल बैंकर्स एसोसिएसनले गरेका छन्। बिहीबार बिहान बसेको नेपाल बैंकर्स एसोसिएसन संघको बैठकले यस्तो निर्णय गरेको हो। 

खर्बभन्दा धेरै कर्जा लगानी योग्य पुँजी बैंकिङ प्रणालीमा ४ थुप्रिएपछि यतिबेला धेरै बैंकहरूले साउनमा निक्षेपको ब्याजदर घटाउने तयारी गरिरहेका छन्। 

निक्षेपको ब्याजदरमा बैंकहरूले असारमा कुनै परिवर्तन गरेका थिएनन् भने साउनमा निक्षेपको ब्याजदर अधिकतम ८.९९ प्रतिशतसम्म हुन सक्ने देखिएको छ। 

वाणिज्य बैंकहरूले साधारण निक्षेपमा असारको लागि ५.४ देखि ७.४ प्रतिशतसम्म र मुद्दतीमा ७.९९ देखि ९.९९ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्।

  • न्युज बहार संवाददाता

थप