Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अन्तिम समयमा ५.०९ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो ।

  •   ३ वर्ष अघि | ११ भदौ २०८०, सोमवार

भदौ ११, काठमाडौँ ।  आज नेप्से परिसूचक ५.०९ अंक (०.२५ प्रतिशत)ले बढेर १९९८.४८ बिन्दुमा बन्द भएको छ। आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।

यस दिन २७९ वटा धितोपत्रको ३६ लाख ५१ हजार ५९८ कित्ता सेयर किनबेचबाट ९७ करोड ९५ लाख ९१ हजार ७९४ रुपैयाँको कारोबार भएको छ।

आज पनि कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा स्वावलम्बन लघुवित्त रहेको छ।

यस दिन लक्ष्मी सनराइज बैंकको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, यस दिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बृद्धी भएको छ।

आज नेप्सेमा होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ०.८१ प्रतिशतले बृद्धी भएको छ।

  • न्युज बहार संवाददाता

थप