Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बैंक खाताबाट ९ लाख रुपैयाँ गायब।

  •   ३ वर्ष अघि | ८ जेष्ठ २०८०, सोमवार

जेठ ८, रौतहट । एक जना सेवाग्राहीको माछापुच्छ्रे बैकको चन्द्रनिगापुर शाखाको खाताबाट ९ लाख रकम गायब भएको घटना सार्वजनिक भएको  छ । वृन्दावन नगरपालिका–३ स्थायी ठेगाना भएका  रामेश्वर राय यादव हिजो आइतबार चेक साट्न जाँदा खातामा पैसा नभएको पत्ता लागेको हो । 

उनको खातामा केही दिन अघि मात्र १२ लाख २० हजार रकम जम्मा गरिएको थियो ।  बिहीबार बिहान यादव आफै १२ लाख २० हजारको चेक जम्मा गर्न माछापुच्छ्रे बैंकमा दिएका थिए । उनको मोबाइलमा शुक्रबार अपराह्न ३ बजे खातामा पैसा जम्मा भएको म्यासेज पनि आएको थियो । 

आइतबार कार्यालय खुलपछी ८ लाखको चेक साट्न बैंकमा जाँदा बैंकका कर्मचारीले खाताबाट ९ लाख पैसा गायब भएको बताएपछि आफू चकित भएको यादवको भनाई छ।

खाताबाट पैसा गायब भएपछि इलाका प्रहरी चन्द्रनिगाहपुरबाट बैंकमा गएको प्रहरीको टोलीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ। 

  • न्युज बहार संवाददाता

थप