Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलालाई सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने

  •   ३ वर्ष अघि | ३० मंसिर २०८०, शनिबार

मंसिर ३०, काठमाडौँ । सर्वोच्च अदालतले नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलालाई दोहोर्‍याएर हेर्ने भएको छ।

पल शाहलाई उच्च अदालत पोखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो।

महान्यायाधिवक्ताको कार्यालयले उक्त फैसलाविरूद्ध सर्वोच्च अदालतमा दोहोर्‍याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो।

न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको इजलासले मंसिर २२ गते उक्त निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतको फैसला दोहोर्‍याएर हेर्न अनुमति दिएको हो।

  • न्युज बहार संवाददाता

थप