Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘रिमै’को प्रिमिएर सम्पन्न

  •   ११ महिना अघि | १९ भदौ २०८२, बिहिबार

भदौ १९, काठमाडौँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म रिमैको प्रिमिएर बुधबार साँझ रञ्जना सिनेप्लेक्स, न्युरोडमा सम्पन्न गरिएको छ।

प्रिमिएर समारोहमा निर्देशक ज्ञानेन्द्र देउजा, दीपक आचार्य (काकु), अनिल योञ्जन, अभिनेता विल्सन विक्रम राई, रोहित रुम्बा लगायत थुप्रै कलाकार तथा रंग पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रिमिएर अघि गुरुङ समुदायको सांस्कृतिक पहिचान झल्किने सोरठी नाच प्रस्तुत गरिएको थियो। यस अवसरमा फिल्मका प्रमुख कलाकार दयाहाङ राई र रिश्मा गुरुङ गुरुङ जातिको पारम्परिक भेषभूषामा सजिएर देखिएका थिए।

फिल्म हेरेका अधिकांश दर्शक तथा फिल्मकर्मीहरूले 'रिमै' राम्रो बनेको प्रतिक्रिया दिएका छन्

  • न्युज बहार संवाददाता

थप