Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पल शाह अभिनित फिल्म ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक

  •   २ वर्ष अघि | १ माघ २०८१, मङ्लबार

माघ १, काठमाडौँ । आज माघे सङ्क्रान्तिको अवसरमा फिल्म ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । 

सार्वजनिक पोस्टरमा दुई जना कलाकारलाई देखाइएको छ । फिल्म ‘महाराजधिराज’ मा छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लिको प्रस्तुति रहेने छ । फिल्मको फष्टलुक्स पोष्टरमा ‘अनेकौँ समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ लेखिएको छ ।

फिल्मको पोस्टरमा एक जना व्यक्ती राजर्षि पहिरनमा देखिएका छन भने अर्का व्यक्ति नग्न अवस्थामा देखिएका छन । दुबै व्यक्तीको भुमिका अभिनेता पल शाहले निभाएका छन ।

  • न्युज बहार संवाददाता

थप