Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणमा विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी।

  •   ३ वर्ष अघि | ३ साउन २०८०, बुधबार

साउन ३, काठमाडौँ । अहिले अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणमा अनुसन्धान चलिरहेको छ। प्रहरीले विभिन्न कोणबाट सारुकको मृत्युको बारे अनुसन्धान गरिरहेको छ।

यसै क्रममा प्रहरीले उनका पिता सानु ताम्राकारसँग पनि बयान लिने भएको छ । सारुक केहि दिन अगाडी रोतोपुलस्थित आफ्नै घरमा मृत फेला परेका थिए ।

प्रहरीले अनुसन्धानका लागी ताम्राकारको मोबाइल परीक्षण गर्न पठाएको छ यसको रिपोर्ट कुरिरहेको प्रहरीले यो समय उनका निकटस्थहरूसँग सोधपुछ पनि गरिरहेको छ ।

प्रहरीको भनाई अनुसार मोबाइलको रिपोर्ट आउन अझै कम्तीमा दुई साता लाग्ने छ ।

  • न्युज बहार संवाददाता

थप