माघ ७, काठमाडौँ
। पल शाह, प्रदीप खड्का र आर्यन सिग्देलको अभिनय रहने फिल्म हो ‘पूजार सार्की’ फिल्मको एक गीत रेकर्ड गरिएको छ
। गित रेकर्ड सँगै यस पिल्मको औपचारिक सुरुवात भएको छ । फिल्मको पहिलो गीतमा गायका
प्रकाश सपूत र गायिका शान्ति श्री परियारले स्वर दिएका छन् । अहिले गीतको शीर्षक
भने खुलाइएको छैन।
हर्क
साउदको शब्द, सुवास
भुसालको सङ्गीत तथा हेमन्त कान्छा रसाइलीको एरेञ्ज रहेको उक्त गित लोक शैलीमा तयार गरिएको छ । दिनेश राउतले फिल्मको निर्देशन गर्न
लागेका हुन् ।
- न्युज बहार संवाददाता