Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपाली लघु चलचित्र ‘रिहाना’ दक्षिण कोरियामा आयोजना हुने ३०औं बुसानमा प्रिमियर हुने

  •   ११ महिना अघि | १५ भदौ २०८२, आइतवार

भदौ १५, काठमाडौँ ।  नेपाली लघु चलचित्र रिहानादक्षिण कोरियामा आयोजना हुने विश्वप्रसिद्ध ३०औं बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर हुने भएको छ। यो वर्षको प्रतिष्ठित महोत्सवमा रिहानाएकमात्र नेपाली प्रतिनिधित्व हुने चलचित्र हो।

महोत्सवले सार्वजनिक गरेको सूचनाअनुसार चलचित्रको विशेष प्रदर्शन असोज ५ र ६ गते (सेप्टेम्बर २१२२) हुने छ। यसपटक महोत्सवका लागि ३,०५९ चलचित्रहरू पेश गरिएका थिए, जसमा रिहानाशीर्ष १० मा पर्न सफल भएको हो।

चलचित्रमा पृथु भट्ट र सृजना अधिकारी मुख्य भूमिकामा देखिनेछन्। उज्वल बास्तकोटी, अभिनाश विक्रम शाह र केदार भुसालद्वारा संयुक्त रूपमा निर्मित यस फिल्मको कार्यकारी निर्माण रोशनी अधिकारीले गरेकी हुन्।

  • न्युज बहार संवाददाता

थप