असार २, काठमाडौँ
। ओटीटीमा फिल्म ‘पशुपति
प्रसाद २: भष्मे डन’ रिलिज
भएको छ । शनिवारदेखि फिल्म ओटीटी ‘सिनेमाघर एप’मा रिलिज भएको हो ।
विपिन
कार्की, स्वस्तिमा
खड्का, सौगात
मल्ल, माओत्से
गुरुङ, रवीन्द्र
सिंह बानियाँ, प्रकाश
घिमिरे, मिस्री
थापा, लोकेन्द्र
लेखक लगायतको
अभिनय रहेको फिल्म अब सिनेमा घर एपमा हेर्न सकिने भएको छ । यो फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन
गरेका हुन् ।
यस फिल्ममा
खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी पनि विशेष भूमिका रहेको छ ।
- न्युज बहार संवाददाता