Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘एक्टर : टेक वन’को प्रदर्शन तत्काल नगर्न काठमाडौँ जिल्ला अदालतको आदेश

  •   १ वर्ष अघि | १५ माघ २०८१, मङ्लबार

माघ १५, काठमाडौँ । फिल्म एक्टर : टेक वनको प्रदर्शन तत्काल नगर्नू भनि  काठमाडौँ जिल्ला अदालतले अन्तरकालीन आदेश  जारी गरेको छ । अदालतले फिल्मका बारेमा प्रश्न उठेको भन्दै यस्तो आदेश गरेको हो ।

माघ २२ गते अदालतले दुवै पक्षलाई छलफलका लागिसमेत बोलाएको जानकारी प्राप्त भएको छ ।

सहिद दिवसको अवसर पारेर भोलिदेखि ल्म रिलिज हुन लागेकोमा अदालतले दुवै पक्षको छलफल नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो । 

  • न्युज बहार संवाददाता

थप