Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘मोहर’को फस्टलुक सार्वजनिक

  •   १ वर्ष अघि | १७ बैशाख २०८२, बुधबार

वैशाख १७, काठमाडौँ । फिल्म ‘मोहर’को फस्टलुक सार्वजनिक भएको छ । साउनको २३ गतेबाट रिलिजमा आउन यो फिल्मको निर्माणपक्षले यसको फस्टलुक सार्वजनिक गरेको हो । फिल्मको सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरूलाई स्थान दिइएको छ ।

फस्टलुक पोस्टरमा फिल्मका मुख्य नायक पल शाह र नायिकाद्धय बेनिशा हमाल र नीति शाहका साथै अर्जुन जंग शाही देख्न सकिन्छ । पोस्टरमा पल शाह केही रिसाएको भावमा देख्न सकिन्छ । बेनिशाको अनुहारमा डर भाव छ अर्की नायिका नीति शाह हर्षित मुद्रामा देखिन्छिन् ।

  • न्युज बहार संवाददाता

थप