Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सकियो ‘जारी-२’ को छायाङ्कन

  •   १ वर्ष अघि | ३ असार २०८२, मङ्लबार

असार ३, काठमाडौँ । ‘जारी २’को छायाङ्कन सकिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको  फिल्मको छायाङ्कनको ३६ औँ दिनमा प्याकअप गरिएको हो । पाँचथर जिल्लामा फिल्मको सम्पूर्ण छायाङ्कन गरिएको हो भने निर्माण कम्पनी बाँसुरी फिल्मस्ले फिल्म आगामी बडादसैँको अवसरमा रिलिज हुने जनाएको छ।

निर्माण टिमले फिल्मको छायाङ्कन सकिएसँगै फिल्मको मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । यो फिल्म स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ ।

जारी २०८० सालको ब्लकबस्टर सिनेमाका हो भने फिल्मले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।

  • न्युज बहार संवाददाता

थप