Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गायिका एलिना चौहानले दायर गरिन श्रिमान बिष्णु सापकोटा विरुद्ध सम्बन्धविच्छेदको मुद्दा

  •   २ वर्ष अघि | १८ माघ २०८१, शुक्रबार

माघ १८, काठमाडौँ । गायिका एलिना चौहानले आफ्नो श्रिमान बिष्णु सापकोटा विरुद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् ।

उनले वारेस विष्णुप्रसाद खरेलमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

बागलुङ निवासी विष्णु सापकोटासँग एलिनाले गत वैशाख महिनामा विवाह गरेकी थिइन् । पछिल्लोसमय एलिनाको दाम्पत्य जीवन राम्रो नभएको चर्चा हुँदै आएको थियो ।

अदालका सुचना अधीकारीका अनुसार एलिनाले अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भनेर फिराद पत्र दायर गराएकी छन । 

  • न्युज बहार संवाददाता

थप