Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाली फिल्म ‘घर ज्वाइँ’ मा दयाहाङ मुख्य भूमिकामा देखिने।

  •   ३ वर्ष अघि | २५ साउन २०८०, बिहिबार

साउन २५, काठमाडौँ । नेपाली फिल्म ‘घर ज्वाइँ’मा दयाहाङ मुख्य भूमिकामा देखिने पक्का पक्की भएको छ । अनिल बुढामगरको निर्देशनमा बन्न लागेको फिल्मको आगामी माघबाट छायाङ्कन सुरु हुने छ ।

‘घर ज्वाइँ’ फिल्मका निर्माता जनक घर्तीमगर हुन् । रुकुममा फिल्मको छायाङ्कन हुने बताइएको छ । सुवास कोइराला, विनोद खतिवडा र निर्देशक मगर स्वयंको लेखन रहेको ‘घर ज्वाइँ’मा शिशिर वाङ्देल र राज थापा मगरको समेत अभिनय रहने जनाइएको छ ।

फिल्ममा दयाहाङको अपोजिटका लागि अभिनेत्री छनौट हुन बाँकी रहेको छ । 

  • न्युज बहार संवाददाता

थप