Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सञ्चालनमा आयो ‘सिने रोयल’ नामक नयाँ मल्टिप्लेक्स फिल्म हल।

  •   ३ वर्ष अघि | १२ साउन २०८०, शुक्रबार

साउन १२, काठमाडौँ । आज शुक्रबारदेखि नेपालगञ्जमा नयाँ मल्टिप्लेक्स फिल्म हल सञ्चालनमा आएको छ । नेपालगञ्जमा ‘सिने रोयल’ नामक नयाँ मल्टिप्लेक्स फिल्म हल आज शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

तीन पर्दासहितको हल वेस्टर्न आईएनसी प्रालिले सञ्चालनमा ल्याएको हो ।

बिहीबार नेपाली फिल्म ‘जारी’ र ‘मिसन इम्पोसिबल ७’ लाई स्क्रिनिङ गर्दै हल सञ्चालक विनोद थापाले हलको औपचारिक शुभारम्भ गरेका छन ।

उक्त हलमा शुक्रबारदेखि नियमित प्रदर्शनमा आएका तीन फिल्म प्रदर्शनमा आएको छ। उक्त हलमा ५६२ सिट क्षमताको रहेको छ।

  • न्युज बहार संवाददाता

थप