पुस ११, काठमाडौँ
। आज बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ भने आज चाँदीको
मुल्यमा सामान्य गिरावट आएको छ ।
आज सुनको मुल्य प्रतितोला दुई सयले रुपैयाँले बढेको
छ ।
आज
छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख
२० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
छ ।
यसैगरी
आज चावदिको मुल्य भने घटेको छ । आज चाँदीको मुल्य प्रतितोला १० रुपैयाँले घटेर १४७५
रुपैयाँमा कारोबार भइरहेको छ ।
- न्युज बहार संवाददाता