मंसिर १३, काठमाडौँ । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी
मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
आज डलर एकको खरिददर १३३ रूपैयाँ
०४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६४ पैसा कायम गरिएको छ।
यस
दिन बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६८
रूपैयाँ ७९ पैसा तोकिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४५
रूपैयाँ ७७ पैसा र बिक्रीमा १४६ रूपैयाँ ४३ पैसा पाइनेछ।
आज राष्ट्र बैंकले
अष्ट्रेलियन डलर एकको खरिददर आज
८८ रूपैयाँ ०६ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४६ पैसा तोकिएको छ भने क्यानेडियन डलर
एकको खरिददर भने ९७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३८ पैसा तोकिएको छ ।
यसैगरी
राष्ट्र बैंकले आज साउदी
अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६३ पैसा
तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ
६६ पैसा पाइनेछ।
आज
मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ४८ पैसा र बिक्रीमा २८ रूपैयाँ ६१
पैसा पाइने छ।
त्यस्तै
आज युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा पाइने
छ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३
रूपैयाँ २७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ८६ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ
१८ पैसा र बिक्रीमा ४३३ रूपैयाँ १२ पैसा पाइनेछ।
- न्युज बहार संवाददाता