कार्तिक
१७, काठमाडौँ । शुक्रबारको विनिमय दर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
राष्ट्र
बैंकले आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ८५
रूपैयाँ ९५ पैसा तोकेको छ। यस्तै, आज बेलायती
पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रूपैयाँ ०४ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७७ पैसा तोकेको
छ।
आज
अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम
गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज क्यानेडियन डलर एकको खरिदमा ९६
रूपैयाँ १७ पैसा र बिक्रीमा ९६ रूपैयाँ ६० पैसा पाइने छ भने युरोपियन युरो एकको खरिदमा १४१
रूपैयाँ २५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ८९ पैसा पाइने छ।
आज
शुक्रबारको लागी कतारी
रियाल एकको खरिदमा ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा तोकिएको छ। आज
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३५
रूपैयाँ ५९ पैसा तोकेको छ।
आज शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ०८ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ०२ पैसा पाइने छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ०१ पैसा तोकिएको छ।
आज युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३५ पैसा पाइने छ भने मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २७ रूपैयाँ ९७ पैसा र बिक्रीमा २८ रूपैयाँ १० पैसा पाइन्छ।
- न्युज बहार संवाददाता