Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजको विनिमय दर: अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ

  •   २ वर्ष अघि | १४ साउन २०८१, सोमवार

साउन १४, काठमाडौँ । आज साउन १४ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ र बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ ।

यसदिन बेलायती पाउन्ड स्टर्लिङ एकको खरिदमा १७२.०९ रुपैयाँ र बिक्रीमा १७२.८६ रुपैयाँ पाइने छ ।

आज युरोपियन युरो एकको खरिद दर १४५.१५ रुपैयाँ र बिक्री दर १४५.८० रुपैयाँ तोकिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९३ रुपैयाँ रहेको छ । 

यस दिन मलेसियन रिंगिट एकको खरिदमा २८.७० रुपैयाँ र बिक्रीमा ८.८३ रुपैयाँ पाइने छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

133.67

134.27

CAD  (Canadian Dollar)

1

96.62

97.05

EUR  (European Euro)

1

145.15

145.80

AUD  (Australian Dollar)

1

87.54

87.93

GBP  (UK Pound Sterling)

1

172.09

172.86

SGD  (Singapore Dollar)

1

99.59

100.04

CHF  (Swiss Franc)

1

151.24

151.92

HKD  (Hong Kong Dollar)

1

17.12

17.20

JPY  (Japanese Yen)

10

8.70

8.73

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.43

18.52

SAR  (Saudi Arabian Riyal)

1

35.63

35.79

QAR  (Qatari Riyal)

1

36.66

36.82

DKK  (Danish Kroner)

1

19.45

19.53

AED  (UAE Dirham)

1

36.39

36.56

MYR  (Malaysian Ringgit)

1

28.70

28.83

KRW  (South Korean Won)

100

9.65

9.70

SEK  (Swedish Kroner)

1

12.36

12.42

BHD  (Bahrain Dinar)

1

354.56

356.15

KWD  (Kuwaity Dinar)

1

437.47

439.44

THB  (Thai Baht)

1

3.72

3.74

स्रोत: नेपाल  राष्ट्र बैंक

  • न्युज बहार संवाददाता

थप