Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बुधबार भारतीय रुपैयाँ एक सयको खरिद दर र बिक्री दर १६० रुपैयाँ, अन्यको कति?

  •   ३ वर्ष अघि | १७ माघ २०८०, बुधबार

माघ १७, काठमाडौँ । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा रहेको छ ।

यस्तै, यस दिन युरो एकको खरिदमा १४३ रुपैयाँ ८७ पैसा र बिक्रीमा १४४ रुपैयाँ ५२ पैसा पाइनेछ । 

आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६९ रुपैयाँ ९९ पैसा रहेको तोकिएको छ ।

आज बुधबार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस दिन कतारी रियालको मूल्य एकको खरिद मुल्य ३६ रुपैयाँ ४० पैसा र बिक्री मुल्य ३६ रुपैयाँ ५६  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.68

133.28

AUD  (Australian Dollar)

1

87.52

87.92

SGD  (Singapore Dollar)

1

99.06

99.50

EUR  (European Euro)

1

143.87

144.52

GBP  (UK Pound Sterling)

1

168.22

168.99

CAD  (Canadian Dollar)

1

98.94

99.39

HKD  (Hong Kong Dollar)

1

16.98

17.05

QAR  (Qatari Riyal)

1

36.40

36.56

CHF  (Swiss Franc)

1

153.77

154.46

JPY  (Japanese Yen)

10

9.01

9.05

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.48

18.56

SAR  (Saudi Arabian Riyal)

1

35.38

35.54

THB  (Thai Baht)

1

3.75

3.77

AED  (UAE Dirham)

1

36.12

36.29

MYR  (Malaysian Ringgit)

1

28.07

28.19

SEK  (Swedish Kroner)

1

12.75

12.80

DKK  (Danish Kroner)

1

19.30

19.39

BHD  (Bahrain Dinar)

1

351.90

353.50

KWD  (Kuwaity Dinar)

1

431.24

433.19

KRW  (South Korean Won)

100

9.98

10.03

  • न्युज बहार संवाददाता

थप