Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस्तो छ आज सोमबारको विनिमय दर

  •   ३ वर्ष अघि | २९ असोज २०८०, सोमवार

असोज २९, काठमाडौँ । अमेरिकी डलरको भाउ सोमबार स्थिर रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसामा कारोबार भएको छ।

सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १३९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४० रुपैयाँ ३५ पैसा तोकिएको छ। 

आज सोमबार पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६१ रुपैयाँ ४४ पैसा र बिक्रीमा १६२ रुपैयाँ १७ पैसा पाइनेछ भने अष्ट्रेलियन डलर एकको खरिदमा ८३ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८४ रुपैयाँ ०२ पैसा पाइने छ ।

यस दिन क्यानेडियन डलर एकको खरिदमा आज ९७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७६ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा राष्ट्र बैंकले तोकेको छ।

त्यस्तै युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइने छ।

सोमबार मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ११ पैसा र बिक्रीमा २८ रुपैयाँ २४ पैसा पाइन्छ भने सोमबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ १९ पैसा र बिक्रीमा ४३२ रुपैयाँ १४ पैसा पाइन्छ। यसदिन बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५४ रुपैयाँ १९ पैसा तोकिएको छ।

  • न्युज बहार संवाददाता

थप