Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज ६.४५ अंकले घट्यो नेप्से, कारोबार रकम ७९ करोड

  •   ३ वर्ष अघि | १९ भदौ २०८०, मङ्लबार

भदौ १९, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक ६.४५ अंक (०.३२ प्रतिशत)ले घटेर १९६१.३७ बिन्दुमा बन्द भएको छ।

आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन २७७ वटा धितोपत्रको २४ लाख ८० हजार ९२९ कित्ता सेयर किनबेचबाट ७९ करोड ६८ लाख ७० हजार ४०८ रुपैयाँको कारोबार भएको छ ।

यस दिन एनएमबी माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बृद्धी छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा आरबिबी म्युचुअल फण्ड–२ रहेको छ।

आज नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, यस दिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको र उत्पादन तथा प्रशोधनको परिसूचक ०.३८ र ०.४६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

आज होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ०.७९ प्रतिशतले घटेको हो।

  • न्युज बहार संवाददाता

थप