Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज नेपाली बजारमा चाँदीको मुल्य घट्यो, सुनको बढ्यो

  •   ३ वर्ष अघि | २२ भदौ २०८०, शुक्रबार

भदौ २२, काठमाडौँ । शुक्रबार साताको अन्तिम दिन नेपाली बजारमा चाँदीको मूल्य घटेको छ भने सुनको मूल्य बढेको छ ।

सुनको भाउ यसदिन प्रतितोला तीन सय रुपैयाँ बृद्धी भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, आज शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य भने घटेको छ। 

शुक्रबार प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप