Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ब्रेक शु भित्रको लुकाएर ल्याएको सुनको तौल ६० केजी ७८९ ग्राम

  •   ३ वर्ष अघि | २९ साउन २०८०, सोमवार

साउन २९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले निकालिएको छ । सो सुन आज ब्रेक शु बाट निकालेर जोखीएको हो।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले उक्त सुनको तौल ६० केजी ७८९ ग्राम रहेको  जानकारी दिएका छन।

उनले ब्रेक शुबाट छुट्याएपछिको सुनको तौल लिइएको र उक्त सुनको तौल ६० केजी ६८९ ग्राम रहेको छ बताएका छन भने त्यस सुनलाई गालेर जोख्न बाँकी रहेकोले भोलि साढे १० बजेदेखि गालेर जोख्न सुरू हुने उनले उल्लेख गरेका छन । 

  • न्युज बहार संवाददाता

थप